सम्पूर्ण ह्योल्मो आदिवासी जनजातिमा हार्दिक धन्यवाद !!!

   
   

नेपाल ह्योल्मो समाज सेवा संघको उद्देश्य विपरीत तथा ह्योल्मो आदिवासी जनजातिलाई विखण्डन ल्याउने कार्यमा सम्लग्न रहेका केहि ब्यक्ति विशेष तथा सो कार्यलाई ढाक्छोप गरी सहयोग गर्ने सरकारका जिम्मेवारी निकाय(प्रधानमन्त्री कार्यालय तथा मन्त्री परिषद् सहिद ११ निकाय)हरुको विरुद्धमा सम्माननीय सर्वोच्चा अदालतमा दिएको रिट उपर मिति २०६७ साल बैशाख १५ गते बुधवार दिउसो :३० बजे नेपाल ह्योल्मो समाज सेवा संघको पक्षामा फैसाला सुनुवाइ भएको शहर्ष जानकारी गराइन्छ सो बिषयमा सम्लग्न हुनु भएका १० जना रिट निवेदकहरु, कानुन ब्यावसयी अधिवक्ता लगायत शुभ-चिन्तक महानुभावहरु साथै सहयोग पुर्याउनु भएका सम्पूर्ण ह्योल्मो आदिवासी जनजातीहरुमा हार्दिक धन्यवाद तथा कृतज्ञता ब्यक्त गर्दछौ

थुजिक्षे, जय ह्योल्मो !! .

... विस्तृत

   
    Nepal Hyolmo Social Service Association    
     
   
© Copyright 2004 - 2010 Nepal Hyolmo Social Service Association. All rights reserved.